पशुचिकित्सकहरू: खाद्य र स्वास्थ्यका संरक्षक’ मूल नारासहित प्यानेल छलफल सम्पन्न
काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएशन को आयोजनामा विश्व पशु चिकित्सक दिवस २०२६ का अवसरमा राजधानीमा आयोजित कार्यक्रममा पशु स्वास्थ्य, खाद्य सुरक्षा र ‘एक स्वास्थ्य’ (One Health) अवधारणाको कार्यान्वयनमा कमजोरी रहेको औंल्याइएको छ।
(पशु चिकित्सकः खाद्य र ...