सुकुम्बासी बस्तीमा पशु उद्धार तथा उपचार अभियान तीव्र ।नेपाल भेटेरिनरी एसोसिएसन ।All For Paws।
काठमाडौं:वैशाख १८, बल्खु । नेपाल भेटेरिनरी एसोसिएसनले सुकुम्बासी बस्तीमा रहेका असहाय पशुहरूको उद्धार तथा उपचार अभियानलाई तीव्रता दिएको छ। यसैक्रममा शनिबार काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा पुगेको चिकित्सक टोलीले घाइते तथा बिरामी कुकुर र बिरालो...