वन्यजन्तु अपराध नियन्त्रणमा दक्षिण एसियाली मुलुकको साझा प्रतिबद्धता: १३ बुँदे काठमाडौं घोषणापत्र जारी
काठमाडौं, भदौ २६ गते । वन्यजन्तुको अवैध शिकार, तस्करी तथा अन्तरदेशीय संगठित अपराध नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकहरूले साझा रणनीतिका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। यसका लागि दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन) को महास...