भारतबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न सरकारको स्वीकृति
काठमाडौं । आगामी कृषि सिजनमा रासायनिक मलको अभाव हुन नदिन सरकारले भारतबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ। यसका लागि सरकारले कृषि सामग्री कम्पनी लिमिटेडलाई भारत सरकारसँग सरकार–सरकार (जिटुजी) माध्यमबाट मल खरिद गर्न सै...