जुम्लामा सहकारीमार्फत स्याउ बजारीकरण सुरु: किसानलाई बजार मूल्यभन्दा प्रतिकेजी पाँच रुपैयाँ बढी
जुम्लामा किसानले वर्षौंदेखि भोग्दै आएको स्याउ बिक्रीको समस्या अब सहकारीमार्फत समाधान हुने अपेक्षा गरिएको छ। स्थानीय किसानले उत्पादन गरेको स्याउ परिपक्व नहुँदै बिक्री गर्नुपर्ने, समयमै उचित मूल्य नपाउने र बिचौलियाको प्रभावमा पर्नुपर्ने अवस्थालाई मध्यन...