
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ का किसानहरूको खेतमा लहलहाउँदै गरेको मकैबाली। पछिल्लो समय गहुँको साटो बेमौसमी मकैखेतीतर्फ किसानहरूको आकर्षण बढ्दै गएको छ, जसले यहाँको कृषि परिदृश्यलाई नयाँ दिशा दिइरहेको छ। हरियालीले ढाकिएको विशाल खेतले किसानको मेहनत, आशा र भविष्यको सम्भावना झल्काएको छ।
तस्बिर : नवीन गड्तौला