समाचार
सर्वोच्चको परमादेशपछि अब पशु चिकित्सकले पनि औषधि सिफारिस गर्न पाउने
काठमाडौं । सर्वोच्च अदालतले पशु चिकित्सकलाई पशु औषधि सिफारिस गर्ने स्पष्ट कानुनी अधिकार सुनिश्चित गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र मेघराज पोखरेलको संयुक्त इजलासले २०८३ जेठ १८ गते उक्त परमादेश जारी गरेको हो। यस...