AgriVet Sanchar

कृषि मन्त्री गीता चौधरीद्वारा कृषि सामग्री कम्पनीको निरीक्षण

कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले शनिबार कुलेश्वरस्थित कृषि सामग्री कम्पनीको निरीक्षण गर्नुभएको छ। मन्त्री चौधरीले रासायनिक मलको हालको आपूर्ति र स्टकको अवस्था बुझ्नुभएको साथै आगामी योजनाहरूको तयारीका लागि यो निरीक्षण गर्नु भएको हो। विशेषत: खेतीको प्रमुख समयमा मलको अभाव कसरी कम गर्ने र किसानलाई सहज रूपमा उपलब्ध गराउने भन्ने विषयमा मन्त्री चौधरीले सम्बन्धित निकायसँग छलफल गर्नुभएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.