कोइरालोको भाउमा एक्कासी उछाल, प्रतिकिलो ३६० रुपैयाँ पुग्यो
काठमाडौंमा मौसमी तरकारी कोइरालोको मूल्य एकाएक बढेर बजारमा महँगीको अर्को संकेत देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बिहीबार कोइरालोको थोक मूल्य प्रतिकिलो ४६ रुपैयाँले वृद्धि हुँदै औसत ३६० रुपैयाँ पुगेको छ...